दैनिक दुई कप चिया पिउन छाडेर बन्नुहोस् धनी, यो सूत्रबाट बन्नेछ रु. १० करोड !
काठमाण्डौ । यदि तपाइँ पनि करोडपति बन्न चाहनुहुन्छ ? यो सपना पूरा गर्न त्यति गाह्रो छैन। यसका लागि सही लगानी रणनीति, दृढ संकल्प र लक्ष्य आवश्यक छ। यसका लागि तपाइँले धेरै काम गर्नुपर्दैन। दिनमा दुई कप चिया पिउन छोड्नुपर्छ। चियाले स्वास्थ्यमा नराम्रो असर गर्छ। यसले तपाइँँको खल्ती पनि खुकुलो बनाउँछ। व्यावसायिक व्यक्तिहरुको कुरा गर्दा चियाप्रेमीहरुले सामान्यतया औसतमा...

