मंगलवार, आश्विन १३,२०८३ 09:29:54
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:29:54
Bizshala
Global IME Bank Limited

नेपाल एसबिआई बैंकद्वारा संस्कृत विद्यालयलाई आर्थिक सहयोग प्रदान

Bizshala
नेपाल एसबिआई बैंकद्वारा संस्कृत विद्यालयलाई आर्थिक सहयोग प्रदान
New Office

काठमाण्डौ । नेपाल एसबिआई बैंकले चितवनको एक संस्कृत विद्यालयलाई आर्थिक सहायता प्रदान गरेको छ । बैंकले चितवन रत्ननगरमा रहेको गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरेको हो ।  

कार्यक्रममा बैंकका बागमति प्रदेश कार्यलय प्रमुख,प्रविण मुनि बज्राचार्यले गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका प्राचार्य सुभास चालिसेलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रममा बैंक तथा गुरुकुलमका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे जनाएको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.