आईतवार, माघ १३,२०८१ 01:15:39
IME remit
  • आईतवार, माघ १३,२०८१ 01:15:39
IME remit
Global IME Bank Limited

बिहारमा पैसा खन्याउँदै अडाणी ग्रुप, थर्मल पावर प्लान्टका लागि २० हजार करोड भारु लगानी गर्ने

Hyundai Nepal
बिहारमा पैसा खन्याउँदै अडाणी ग्रुप, थर्मल पावर प्लान्टका लागि २० हजार करोड भारु लगानी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीले बिहारमा २० हजार करोड भारुबराबरको थर्मल पावर प्लान्ट निर्माणका लागि लगानी गनै भएका छन् ।  अडाणी ग्रुपअन्तर्गतको अडाणी इन्टरप्राइजेजका निर्देशन प्रनभ अडाणीले ‘बिहार बिजनेश कनेक्ट २०२४’मा यस्तो घोषणा गरेका हुन् ।  

‘हामी बिहारको उर्जा क्षेत्रमा लगानीको गर्न खोजिरहेका छौं । हाम्रो योजना बिहारमा अल्ट्रा–सुपरक्रिटिकल थर्मल पावर प्लान्ट निर्माणका लागि २० हजार करोड भारु लगानी गर्नेछ, प्रनभले भने,‘यो परियोजना निर्माणबा केला १२ हजार जनाले रोजगारी पाउने हाम्रो अन्ुमान छ । यस्तै परियोजना सञ्चालन भएपछि १२ सय जिना दक्ष जनशक्तिले काम पाउनेछन् ।’    

Bizshala
CG Motors
Sagarmatha Cement

यस्तै अडाणी ग्रुपले बिहारमा खाद्यान्न,प्रशोधन र लजिस्टिक व्यवसायमा समेत हात हाल्ने योजना बनाएको छ । प्रभनले उर्जाबाहेक बिहारमा लजिस्टिक,ग्यास वितरण र एग्रि लजिस्टिक गरी ३ क्षेत्रमा लगानी गरिने समेत बताए । जहाँ पहिलेदेखि नै ग्रुपको ८५० करोड भारु लगानी रहेको छ । ‘यी क्षेत्रमा हामी थप २३ सय करोड भारु लगानी गर्ने योजनामा छौं’ उनले भने ।  

Muktinath Bikas Bank Limited

यस्तै ग्रुपले रणनीतिक पूर्वाधार विकासमा समेत १ हजार करोड भारु लगानीको योजना बनाएको छ ।  

यस्तै ग्रुपले बिहार राज्यमा रहेको सिमेन्ट उत्पादन क्षमतालाई समेत विस्तार गरेर वार्षिक १ करोड टन पुर्याउने जनाएको छ । यसका लागि विभिन्न चरणमा २५ सय करोड भारु लगानी हुनेछ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.