मंगलवार, पुष २३,२०८१ 12:04:35
IME remit
  • मंगलवार, पुष २३,२०८१ 12:04:35
बिहारमा पैसा खन्याउँदै अडाणी ग्रुप, थर्मल पावर प्लान्टका लागि २० हजार करोड भारु लगानी गर्ने
विश्व अर्थतन्त्र

बिहारमा पैसा खन्याउँदै अडाणी ग्रुप, थर्मल पावर प्लान्टका लागि २० हजार करोड भारु लगानी गर्ने

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीले बिहारमा २० हजार करोड भारुबराबरको थर्मल पावर प्लान्ट निर्माणका लागि लगानी गनै भएका छन् ।  अडाणी ग्रुपअन्तर्गतको अडाणी इन्टरप्राइजेजका निर्देशन प्रनभ अडाणीले ‘बिहार बिजनेश कनेक्ट २०२४’मा यस्तो घोषणा गरेका हुन् ।  ‘हामी बिहारको उर्जा क्षेत्रमा लगानीको गर्न खोजिरहेका छौं । हाम्रो योजना बिहारमा अल्ट्रा–सुपरक्रिटिकल थर्मल पावर...

१०० अर्ब डलर क्लबबाट बाहिरिए अम्बानी र अडाणी
विश्व अर्थतन्त्र

१०० अर्ब डलर क्लबबाट बाहिरिए अम्बानी र अडाणी

काठमाण्डौ । भारतका दुई धनाढ्य मुकेश अम्बानी र गौतम अडाणी ब्लूमबगए इन्डेक्सको १०० अर्ब डलर क्लबबाट बाहिरिएका छन् । व्यवसायमा आएको उतारचढावका कारण यी दुवै जनाको सम्पत्तिमा गिरावट आउँदा १०० अर्ब डलर क्लबबाट बाहिरिनु परेको हो ।  तर यो वर्षमा समग्रमा भारतका धनाढ्यहरुको सम्पत्तिमा भने वृद्धि देखिएको छ । यो वर्षको जनवरीदेखि हालसम्म शीर्ष २० जना भारतीय धनाढ्यको सम्पत्ति ६७.३...

अडानी समूहको समस्या थप बढ्दै, बंगलादेशले ऊर्जा सम्झौताको छानबिन गर्न आयोग गठन गर्ने
विश्व अर्थतन्त्र

अडानी समूहको समस्या थप बढ्दै, बंगलादेशले ऊर्जा सम्झौताको छानबिन गर्न आयोग गठन गर्ने

काठमाण्डौ । अमेरिकामा घुस दिएको आरोपमा घेरिएको अदानी समूहको समस्या बढ्दै गएको छ । शेख हसिना प्रधानमन्त्री हुँदा बंगलादेशमा अदानी समूहसँग भएको ऊर्जा सम्झौताको छानबिन गर्न आयोग गठन गर्न सिफारिस गरिएको छ।  अन्तरिम सरकारले गठन गरेको समितिले यो निकाय गठन गर्न सिफारिस गरेको हो । यसका साथै, शेख हसिनाको कार्यकालमा भएका अन्य ६ वटा ठूला ऊर्जा र ऊर्जा सम्झौताको पनि छानबिन गर्न माग...

विश्वको शीर्ष १५ धनाढ्यको सूचीबाट बाहिरिए अम्बानी र अडाणी
विश्व अर्थतन्त्र

विश्वको शीर्ष १५ धनाढ्यको सूचीबाट बाहिरिए अम्बानी र अडाणी

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानी र गौतम अडाणी विश्वको शीर्ष १५ धनाढ्यको सूचीबाट बाहिरिएका छन् । विश्वको धनाढ्यको सूचीमा आएको ठूलो फेरबदलका कारण अम्बानी र अडाणी शीर्ष १५ को सूचीबाट बाहिरिएका हुन् ।  विगत केही समयदेखि भारतीय सेयर बजारमा आएको गिरावटका कारण यी दुई धनाढ्यको सम्पत्तिमा व्यापक कमी आएको छ । बितेको एक महिनामा मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको...

विश्वको पहिलो ट्रिलियनियर बन्ने होडमा एलन मस्क, गौतम अडाणी दोस्रो व्यक्ति बन्न सक्ने
विश्व अर्थतन्त्र

विश्वको पहिलो ट्रिलियनियर बन्ने होडमा एलन मस्क, गौतम अडाणी दोस्रो व्यक्ति बन्न सक्ने

काठमाण्डौ । एलन मस्क सन् २०२७ सम्ममा विश्वको पहिलो ट्रिलियनियर बन्ने होडमा रहेको रिपोर्ट सार्वजनिक भएको छ । इलेक्ट्रिक कार निर्माता टेस्ला,स्पेएक्स र सामाजिक सञ्जाल एक्सका मालिक मस्कको सम्पत्ति औसत वार्षिक ११० प्रतिशतका दरले बढिरहेको इन्फर्मा कनेक्ट एकेडेमीले जनाएको छ ।  ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार मस्क २५१ बिलियन डलरसहित विश्वको सबैभन्दा धनी व्यक्ति...

डलर बोन्ड जारी गरेर १.५ अर्ब डलर जुटाउने योजनामा अडाणी ग्रुप
विश्व अर्थतन्त्र

डलर बोन्ड जारी गरेर १.५ अर्ब डलर जुटाउने योजनामा अडाणी ग्रुप

काठमाण्डौ । भारतीय धनाढ्यको कम्पनी अडाणी ग्रुपले डलर बोन्ड जारी बिक्रीबाट १.५ अर्ब डलर जुटाउने भएको छ । यसका लागि ग्रुपले विश्वका १० वटा बैंकहरुसँग छलफल गरिरहेको ब्लुमबर्गले जनाएको छ ।    यो बोन्ड अडाणी ग्रिन इनर्जी र अडाणी इनर्जी सोलुसन्सअन्तर्गत जारी गरिनेछ । यो बोन्ड आगाी फेब्रुअरीसम्म जारी गरिनेछ । यसका लागि जापान, युरोप र मध्यपूर्वका बैंकहरुसँग छलफल भईरहेको...

हिन्डनबर्गको रिपोर्टपश्चात अडाणी ग्रुपका सबै १० वटा कम्पनीको सेयरमूल्यमा गिरावट
STOCK MARKET

हिन्डनबर्गको रिपोर्टपश्चात अडाणी ग्रुपका सबै १० वटा कम्पनीको सेयरमूल्यमा गिरावट

काठमाण्डौ । अमेरिकी कम्पनी हिन्डनबर्गले भारतीय सेयर बजार नियामककी अध्यक्ष माधवी पुरी बुचमाथि गरेको खुलासाका कारण अडाणी ग्रुपको सबै कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज अडाणी ग्रुपका सबै १० वटा कम्पनीको सेयरमूल्य घटेको छ ।  हिन्डनबर्गले गत शनिबार एक रिपोर्ट जारी गर्दै माधवी पुरी बुच र उनका पति धवल बुचको अडाणी ग्रुपसँग जोडिएका अफशोर कम्पनीमा स्वामित्व भएको जनाएको थियो...

गौतम अडानी यसरी परेका थिए अपहरणमा, कसरी बच्यो ज्यान ?
विश्व अर्थतन्त्र

गौतम अडानी यसरी परेका थिए अपहरणमा, कसरी बच्यो ज्यान ?

काठमाण्डौ । अडानी ग्रुपका मालिक तथा एशियाका दोस्रो औं धनी व्यक्ति गौतम अडानीले आफ्नो जीवनकालमा एकपटक होइन दुई पटक मृत्युसँग नजिकको सामना गरेको बताएका छन् । भारतीय धनाढ्य अडानीलाई एक पटक फिरौतीको लागि गुण्डाहरूले अपहरण गरेका थिए,भने अर्कोपटक आतंककारी हमलामा परेका थिए ।  अडानीले दुईपटकसम्म मृत्युको नजिक पुग्दाको अनुभव सुनाएका छन् । ‘नराम्रो अनुभवहरू बिर्सनु राम्रो कुरा...

भुटानको उर्जा क्षेत्रमा हात हाल्दै अडाणी ग्रुप, ५७० मेगावाटको ग्रीन हाईड्रो प्लान्ट बनाउने
विश्व अर्थतन्त्र

भुटानको उर्जा क्षेत्रमा हात हाल्दै अडाणी ग्रुप, ५७० मेगावाटको ग्रीन हाईड्रो प्लान्ट बनाउने

काठमाण्डौ । भारतीय धनाढ्य तथा अडाणी ग्रुपका मालिक गौतम अडाणीले लगानीका लागि भुटानलाई प्राथमिकतामा राखेका छन् । अडाणी ग्रुपले भुटानमा ५७० मेगावाटको ग्रीन हाईड्रो प्लान्ट निर्माण गर्ने भएको छ । यस विषयमा केन्द्रीत रहेर गौतम अडाणीले जुन १६ मा भुटानका राजा जिग्मे खेसर नामग्याल वांगचुक तथा प्रधानमन्त्री दाशो शेरिंग तोबगेसँग भेटघाट गरेका छन् ।  यस क्रममा अडाणीले भुटानमा ५७०...

मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडाणी बने एशियाकै धनी व्यक्ति, सेयरमूल्यमा उछाल मुख्य कारण
विश्व अर्थतन्त्र

मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडाणी बने एशियाकै धनी व्यक्ति, सेयरमूल्यमा उछाल मुख्य कारण

काठमाण्डौ । अडाणी ग्रुपका अध्यक्ष गौतम अडाणी एशियाकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । अडाणीले भारतका मुकेश अम्बानीलाई पछि पार्दै १६ महिनापछि पुनःएशियाको धनाढ्य बन्न सफल भएका हुन् ।  ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको ताजा आँकडा अनुसार गौतम अडाणी विश्व धनाढ्यको सूचीमा ११ औं स्थानमा पुगेको छन् । अडाणी ग्रुपको सेयरमूल्यमा आएको उछालका कारण उनको...

अडाणीमाथि स्वच्छ इन्धनको नाममा कम गुणस्तरको कोइला बिक्री गरेर मनग्य आर्जन गरेको आरोप
विश्व अर्थतन्त्र

अडाणीमाथि स्वच्छ इन्धनको नाममा कम गुणस्तरको कोइला बिक्री गरेर मनग्य आर्जन गरेको आरोप

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीमाथि स्वच्छ इन्धनको नाममा कम गुणस्तरको कोइला बिक्री गरेको आरोप लागेको छ । बेलायतको अखबार ‘फाइनान्सियल टाइम्स’ले भारतको सरकारी स्वामित्वको‘तमिलनाडु जेनेरेशन एण्ड डिस्ट्रीब्युसन कर्पोरेशन(टीएएनजीईडीसीओ)लाई अडाणी ग्रुपले स्वच्छ इन्धनको नाममा कम गुणस्तरको कोइला अधिक मूल्यमा बिक्री गरिरहेको गरेको आरोप लगाएको हो ।  फाइनान्सियल...

गौतम अडाणीले पेरिसभन्दा ५ गुणा ठूलो क्षेत्रफलमा बनाए विश्वकै ठूलो हरित उर्जा प्लान्ट, उत्पादन क्षमता ३० गेगावाट
विश्व अर्थतन्त्र

गौतम अडाणीले पेरिसभन्दा ५ गुणा ठूलो क्षेत्रफलमा बनाए विश्वकै ठूलो हरित उर्जा प्लान्ट, उत्पादन क्षमता ३० गेगावाट

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीले गुजरातको खावडाको मरभुमीमा विश्वको सबैभन्दा ठूलो ग्रिन इनर्जी प्लान्ट निर्माण गरेका छन् । यो प्लान्टको आकार फ्रान्सको राजधानी पेरिसभन्दा ५ गुणा ठूलो र अन्तरिक्षबाट समेत देख्न सकिन्छ ।  यो प्लान्टबाट उत्पादित उर्जा सिंगो स्व्जिरल्याण्डका लागि विद्युत आपूर्ति गर्न पुग्छ ।  । पाकिस्तानको सिमा नजिकै निर्माण गरिएको यो ग्रिन इनर्जी...

गौतम अडाणीको नातिनीप्रतिको माया,भन्छन्,‘यी आँखाको चमक अघि विश्वका सबै सम्पत्ति फिक्का’
विश्व अर्थतन्त्र

गौतम अडाणीको नातिनीप्रतिको माया,भन्छन्,‘यी आँखाको चमक अघि विश्वका सबै सम्पत्ति फिक्का’

काठमाण्डौ । भारतीय धनाढ्य तथा अडाणी ग्रुपका संस्थापक तथा अध्यक्ष गौतम अडाणीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नी नातिनीसँगको तस्बिर सेयर गर्दै नातिनीप्रतिको माया पोखेका छन् ।  उनले तस्बिर सेयर गर्दै लेखेका छन्,‘यी आँखाको चमकको अघि विश्वका सबै सम्पत्ति फिक्का लाग्छन् ।’ अडाणीले सेयर गरेको तस्बिर बेलायतको लण्डनको साइन्स म्यष्ूजियममा रहेको नयाँ अडाणी ग्रीन इनर्जी...

दुईपटक मृत्युको मुखमै पुगेर बाँचेका भारतीय अर्बपति गौतम अडानी, भन्छन्,‘अपहरणमा पर्दा पनि मस्त निदाए’
विश्व अर्थतन्त्र

दुईपटक मृत्युको मुखमै पुगेर बाँचेका भारतीय अर्बपति गौतम अडानी, भन्छन्,‘अपहरणमा पर्दा पनि मस्त निदाए’

काठमाण्डौ । अडानी ग्रुपका मालिक तथा विश्वका १७ औं धनी व्यक्ति गौतम अडानीले आफ्नो जीवनकालमा एकपटक होइन दुई पटक मृत्युसँग नजिकको सामना गरेका छन् । भारतीय धनाढ्य अडानीलाई एक पटक फिरौतीको लागि गुण्डाहरूले अपहरण गरेका थिए,भने अर्कोपटक आतंककारी हमलामा परेका थिए ।  अडानीले दुईपटकसम्म मृत्युको नजिक पुग्दाको अनुभव सुनाएका छन् । ‘नराम्रो अनुभवहरू बिर्सनु राम्रो कुरा हो। अपहरणमा...

अडानीले सुरु गरे विश्वको सबैभन्दा ठूलो सोलार प्लान्ट, कम्पनीको सेयरमूल्यमा उछाल
विश्व अर्थतन्त्र

अडानीले सुरु गरे विश्वको सबैभन्दा ठूलो सोलार प्लान्ट, कम्पनीको सेयरमूल्यमा उछाल

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडानीको कम्पनी अडानी ग्रीन इनर्जी लिमिटेडले विश्वको सबैभन्दा ठूलो नविकरण्ीय उर्जा परियोजनाको पहिलो क्षमताको सञ्चालन सुरु गरेको छ ।  कम्पनीको गुजरातको खावडामा बनेको यो परियोजना अहिले ५५१ मेगावाट क्षमताको रहेको छ । कम्पनीले उक्त परियोजना सुरु भएको जानकारी दिएसँगे अडानी ग्रीन ईनर्जीको सेयरमूल्य वृद्धि भएको छ । बुधबार कारोबारका दौरान...

अडानी पुनः१०० अर्ब डलर क्लबमा प्रवेश ,भाजपाको बुई चढेर सम्पत्ति आर्जन गरिरहेको आरोप
विश्व अर्थतन्त्र

अडानी पुनः१०० अर्ब डलर क्लबमा प्रवेश ,भाजपाको बुई चढेर सम्पत्ति आर्जन गरिरहेको आरोप

काठमाण्डौ । भारतीय धनाढ्य तथा अडानी ग्रुपका मालिक गौतम अडानी एक वर्षपछि पुनः१०० अर्ब डलर क्लबमा प्रवेश गरेका छन् । हिन्डनबर्गको अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएपश्चात अडानीलाई १०० अर्ब डलर क्लबमा पुनरागमन गर्न एक वर्ष लागेको छ ।  ब्लुमबर्गको रिपोर्टका अनुसार आज अडानीको नेटवर्थ २.७३ अर्ब डलर बढेर कुल नेटवर्थ १०१ अर्ब डलर पुगेको छ । यसका साथै उनी ब्लूमबर्ग बिलिनियर्सको...

नेपालको हवाई क्षेत्रमा लगानीको योजनामा अडानी  ग्रुप, विमानस्थल व्यवस्थापन तथा निर्माणमा चासो
NEWS

नेपालको हवाई क्षेत्रमा लगानीको योजनामा अडानी ग्रुप, विमानस्थल व्यवस्थापन तथा निर्माणमा चासो

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडानीको अडानी ग्रुपले नेपालको विमानस्थल क्षेत्रमा लगानीका साथै दुई प्रमुख विमानस्थलको व्यवस्थापन सम्हाल्ने योजना बनाएको छ ।  समाचार एजेन्सी आईएएनएसले अडानी ग्रुपले नेपालको हवाई क्षेत्रमा लगानीको प्रस्ताव गरेको जनाएको हो ।  

हिन्डनबर्गको रिपोर्ट पछि अडानी समूह झनै बलियो, लगानी बढ्नुका साथै नयाँ परियोजनाहरू थपिए
विश्व अर्थतन्त्र

हिन्डनबर्गको रिपोर्ट पछि अडानी समूह झनै बलियो, लगानी बढ्नुका साथै नयाँ परियोजनाहरू थपिए

काठमाण्डौ । हिन्डनबर्ग रिसर्चको प्रतिवेदन सार्वजनिक भएसँगै यसको फाइदा भारतीय धनाढ्य गौतम अडानी र उनको समूहलाई पुगेको छ । यो प्रतिवेदन सार्वजनिक भएपश्चात अडानी समूहको कारोबारलाई फाइदा पुगेको छ ।अमेरिकी सर्ट सेलर हिन्डनबर्गले अडानी समूहमाथि सेयर बजारमा चलखेल गरेको आरोप लगाएको थियो । जुन आरोपलाई अडानी समूहले नकारेको थियो । उक्त आरोप लागेपछि अडानी समूह बलियो आधारभूत पक्षका...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.