मंगलवार, आश्विन १३,२०८३ 08:22:25
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:22:26
Bizshala
Global IME Bank Limited

नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना

Bizshala
नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना
New Office

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । गत फागुन ५ गतेदेखि भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (जोखिम, अनुपालन र एसएआरजी), आलोक कुमार चौधरीको ४ दिने नेपाल भ्रमणको अवसर पारेर बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वृषारोपण कार्यक्रम आयोजना गरेको हो ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सो अवसरमा आलोक कुमार चौधरीद्धारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडांमा वृक्षारोपणको शुभारम्भ गरिएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.