बिहीबार, असार ११,२०८३ 11:15:44
Bizshala
  • बिहीबार, असार ११,२०८३ 11:15:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिजी डिजिटलको एकैपटक ५ वटा नयाँ शोरूम उद्घाटन

Laxmi Sunrise Bank Limited
सिजी डिजिटलको एकैपटक ५ वटा नयाँ शोरूम उद्घाटन

काठमाण्डौ । सिजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासीर काठमाण्डौको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।

यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरूलगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्छन्।

New Office
CG Motors
Garima Development Bank

जहाँ अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट ब्रान्डहरू जस्तैः ,LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Elica, Sensei, Black+Decker, Crompton, Nothing र Apple Iphone लगायतका उत्पादनहरू उपलब्ध छन्।

आफ्ना सामानहरुको प्रदर्शन र सुपथ मूल्यमा बिक्रिवितरण तथा अन्तराष्ट्रियस्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उद्देश्यसहित शोरुम सञ्चालन गरिएको छ। दक्ष्य र अनुभवी Sales Person हरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशतसम्मको विशेष छुट पाउन सक्नेछन्।, तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ शाखाहरूमा Free Cooking Class र Live Demo को समेत व्यवस्था गरिएको छ ।  जसमा सहभागी भई ग्राहकले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्नेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.