बिहीबार, बैशाख १०,२०८३ 05:28:53
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 05:28:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल क्लियरिङ हाउस र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच समझदारी

Bizshala
नेपाल क्लियरिङ हाउस र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच समझदारी
Shivam Cement

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल) र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस प्रालिबीच नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल सेवाहरुमा सक्षम बनाउनका लागि समझदारी भएको छ। 

उक्त समझदारी पत्रमा वानप्वाइन्टका सीइओ तथा संस्थापक प्रताप श्रेष्ठ र एनसीएचएलका तर्फबाट सईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्था र अप्रत्यक्ष र प्राविधिक सदस्यहरूका लागि एनसीएचएलको प्रणाली वा च्यानलहरू र बैंक तथा वित्तीय संस्थाहरुको कोर बैंकिङ प्रणाली बीचको एकीकरण मिडल वेयर सहित विभिन्न भुक्तानी प्रणाली र च्यानलहरू उपलब्ध गराउँदै आएको छ।  

यस्तै वानप्वाइन्टले एपीआई म्यानेजमेन्ट सोलुसन विकास गरेको छ र आफ्ना ग्राहक बैंक तथा वित्तीय संस्थालाई बाह्य सेवाहरूको लागि सञ्चार च्यानल सक्षम गर्न एपीआई म्यानेजमेन्ट सेवा उपलब्ध गराएको छ।  

यस सहकार्यले एनसीएचएलका उत्पादनहरु र सेवाहरूलाई बैंक तथा वित्तीय संस्थाहरूसँग एकीकरणमा गति दिने अपेक्षा गरिएको छ । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.