आईतवार, असार २२,२०८२ 11:00:19
  • आईतवार, असार २२,२०८२ 11:00:19
Global IME Bank Limited

मेटाले ५% कर्मचारीलाई जागिरबाट निकाल्ने

Hyundai Nepal
मेटाले ५% कर्मचारीलाई जागिरबाट निकाल्ने
Nabil Bank Limited

काठमाण्डौ । सामाजिक प्लेटफर्म फेसबुक तथा ह्वाट्सएपको माउ कम्पनी मेटाले ३ हजार ६ सय कर्मचारीलाई कामबाट निकाल्ने भएको । मेटाले प्रदर्शनमा आधारित रोजगार कटौती योजनाअनुरुप यस्तो निर्णय गरेको हो ।  

कम्पनीका सीईओ मार्क जुकरबर्गले यो निर्णयबाट लगभग ५ प्रतिशत कर्मचारी प्रभावित हुने बताएका छन् । सेम्टेम्बर २०२४ को डेटाका अनुसार मेटामा करिब ७२ हजार कर्मचारीले काम गरिरहेको छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले यो फैसलाको जानकारी अमेरिकामा काम गर्ने कर्मचारीहरुलाई आगामी फेब्रुअरी १० सम्म दिन सक्ने जनाइएको छ । अमेरिकाभन्दा बाहिर काम गर्नेलाई भने यसबारे पछि जानकारी दिइनेछ ।  

यसअघि कम्पनीले सन् २०२३ मा करिब १० हजार कर्मचारीलाइ्र्र निष्कासन गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.