सोमबार, असार २३,२०८२ 06:49:49
  • सोमबार, असार २३,२०८२ 06:49:49
Global IME Bank Limited

चीनमा एप्पलको बिक्री २५% ले घट्यो, टक्कर दिदै हुवावे

Hyundai Nepal
चीनमा एप्पलको बिक्री २५% ले घट्यो, टक्कर दिदै हुवावे
Nabil Bank Limited

काठमाण्डौ । चीनमा आईफोन निर्माता कम्पनी एप्पलको आपूर्ति २५ प्रतिशतले घटेको छ । अनुसन्धानकर्ता कम्पनी क्यानालिसको आँकडाअनुसार सन् २०२४ को चौथो त्रैमाससम्म चीनमा एप्पलको आपूर्ति २५ प्रतिशतले घटेको हो ।  

यो अवधिमा एप्पलले १३.१ मिलियन युनिटबराबरको आईफोन आपूर्ति गरेको छ । चीनमा कम्पनीको बजार हिस्सा १७ प्रतिशत रहेको छ र कम्पनी स्मार्टफोन चीनमा शस्र्ष स्थानमा रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

एप्पललाई चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले टक्कर दिईरहेको छ । हुवावेले १२.९ मिलियन युनिटका साथ १७ प्रतिशत बजार हिस्सा ओगटेको छ । हुवावेको आपूर्ति अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले धेरै हो ।  

बढ्दो प्रतिष्पर्धासँगै एप्पलले आफ्नो बजार हिस्सा कायम राख्न चिनियाँ बजारमा विभिन्न छुटको व्यवस्था गरिरहेको छ ।      

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.