एप्पलको बजार पूँजीकरण ५ ट्रिलियन डलर नाघ्यो
काठमाण्डौ । अमेरिकी प्रविधि कम्पनी एप्पल इंकले मंगलबार इतिहास रच्दै पहिलोपटक आफ्नो बजार पूँजीकरण ५ ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुर्याएको छ। यससँगै एप्पल यो उपलब्धि हासिल गर्ने विश्वकै दोस्रो कम्पनी बनेको छ। यसअघि चिप निर्माता कम्पनी एनभिडियाले मात्र ५ ट्रिलियन डलरको स्तर पार गरेको थियो।कारोबारका क्रममा एप्पलको सेयरमूल्य प्रतिकित्ता ३४२.८९ डलरसम्म पुगेपछि कम्पनीको...

