आईतवार, बैशाख ६,२०८३ 08:48:17
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:48:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एप्पललाई उछिन्दै एनभिडीया बन्यो अमेरिकाको दोस्रो ठूलो कम्पनी, बजार पूँजीकरण ३ ट्रिलियन डलर बढी

Bizshala
एप्पललाई उछिन्दै एनभिडीया बन्यो अमेरिकाको दोस्रो ठूलो कम्पनी, बजार पूँजीकरण ३ ट्रिलियन डलर बढी
Shivam Cement

काठमाण्डौ । वालस्ट्रिटको चर्चित एआई चिप निर्माता कम्पनी एनभिडीया, अमेरिकी सेयर बजार सूचीकृत दोस्रो ठूलो कम्पनी बनेको छ । कम्पनीले आईफोन निर्माता कम्पनी एप्पललाई उछिन्दै यो उपलब्धि हासिल गरेको हो ।  

एनभिडीयाको बजार पूँजीकरण ३.०१९ ट्रिलियन डलर पुगेको छ । जुन एप्पलको २.९९ ट्रिलियन डलरको तुलनामा केहि मात्रै बढी हो । यससँगै एनभिडीया ३ ट्रिलियन डलर बजार पूँजीकरण भएको तेस्रो अमेरिकी कम्पनी बन्न सफल भएको छ ।  

सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनीको रुपमा भने माइक्रोसफ्ट रहेको छ । माइक्रोसफ्टको बजार पूँजीकरण ३.१५ ट्रिलियन डलरबराबर छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बुधबार एनभिडीयाको सेयरमूल्य ५.२ प्रतिशतले वृद्धि भएको थियो । यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार २२४.४ डलर पुगेको छ । यो दिन एप्पलको सेयरमूल्य भने ०.८ प्रतिशतले मात्रै वृद्धि भयो ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.