एनभिडिया सीईओ हुआङले बाढीपहिरो राहतका लागि दिए रु. १.५० अर्ब
काठमाण्डौ । नेपालका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणका लागि विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) जेन्सेन हुआङले १ करोड अमेरिकी डलर सहयोग गरेका छन्। करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बराबरको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित क्षेत्रमा परिचालन गरिने भएको छ।रसुवाको...

