सोमबार, पुष ८,२०८१ 08:31:10
IME remit
  • सोमबार, पुष ८,२०८१ 08:31:10
IME remit
Global IME Bank Limited

एप्पलले सन् २०२५ को मार्चसम्म भारतमा २ लाख रोजगारी सिर्जना गर्ने

Hyundai Nepal
एप्पलले सन् २०२५ को मार्चसम्म भारतमा २ लाख रोजगारी सिर्जना गर्ने
Nabil Bank Limited

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले भारतमा सन् २०२५ को मार्च महिनासम्म २ लाख प्रत्यक्ष रोजगारी दिने भएको छ । यसमध्ये ७० प्रतिशत रोजगारी महिलाका लागि हुनेछ । एप्पल र भारतमा रहेको कम्पनीको सप्लायर्सले केन्द्र सरकारलाई यस्तो आँकडा पेश गरेको हो ।  

चीनमाथिको उत्पादनको निर्भरता कम गर्न एप्पल भारतमा केन्द्रीत हुन चाहेको छ । एप्पलको कन्ट्रयाक्ट उत्पादक फक्सकन विस्ट्रोन(अहिले टाटा इलेक्ट्रिोनिक्स) तथा पेगाट्रोनले भारतमा अहिले ८० हजार ८७२ जनालाई प्रत्यक्ष रोजगारी दिईरहेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

यसका साथै टाटा ग्रुप,सेलकम,मदरसन,फक्सलिङ्क(तमिलनाडु),सववोडा(उत्तर प्रदेश),एटीएल(हरियाणा) र जेबिल(महाराष्ट्र) जस्ता सप्लासर्यले मिलेर करिब ८४ हजार प्रत्यक्ष रोजगार सिर्जना गरेका छन् ।  

सन् २०२० मा स्मार्टफोन पीएलआई पश्चात एप्पलको वन्डर्स सप्लायर्सले भारतमा १.६५ लाख रोजगारी सिर्जना गरेको छ । एप्पपले भारतमा पछिल्लो समय लगातार उत्पादन क्षमता बढाईरहेको छ । एपप्पलले सन् २०१७ देखि भारतमा आईफोनको उत्पादन गरिरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.