सोमबार, असार २,२०८२ 12:19:36
  • सोमबार, असार २,२०८२ 12:19:36
Global IME Bank Limited

गूगलले एआई स्टार्टअप कम्पनीमा थप १ अर्ब डलर लगानी गर्ने

Hyundai Nepal
गूगलले एआई स्टार्टअप कम्पनीमा थप १ अर्ब डलर लगानी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । गूगलले जेनेरेटिभ एआई स्र्टाअप,‘एन्थ्रोपिक’मा १ अर्ब डलर बढी नयाँ लगानी गर्ने सहमति जनाएको छ ।  

यसअघि गूगलले स्टाटअप कम्पनी एन्थ्रोपिकमा २ अर्ब डलर लगानी र १० प्रतिशत स्वामित्व खरिद गरेको थियो । यी दुवै कम्पनीहरुबीच क्लाउडसम्बन्धी सम्झौता समेत भएको छ । एन्थ्रोपिक मुख्य गरेर आफ्नो ‘क्याउडई एआई च्याटबट’का लागि चर्चित छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एन्थ्रोपिक सिलिकन भ्यालीको एआइ्र्र दौडको मुख्य खेलाडी हो । गत डिसेम्बर महिनामा कम्पनीको आम्दानी १ अर्ब डलर पुगेको थियो । जुन अघिल्लो वर्षको तुलनामा १० गुणा बढी हो । कम्पनीको आम्दानी मुख्य गरेर इन्टरप्राइजेज् सेलबाट आउने गर्छ ।  

अमेजनद्वारा प्रवद्धित कम्पनी एन्थ्रोपिक ओपन एआईका भूतपूर्व अनुसन्धान कार्यकारीहरुद्वारा स्थापित कम्पनी हो । कम्पनीले सन् २०२३ मा क्याउडई लञ्च गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.