एन्ड्रोइड प्रयोगकर्ताको फ्रि स्टोरेज फूल हुँदै, कल हिस्ट्री र एसएमएस ब्याकअप १५ जीबीमा जोडिने
काठमाण्डौ । यदि तपाई एन्ड्रोइड स्मार्टफोनको प्रयोगकर्ता हुनुहुन्छ र यदि तपाई फोनको ब्याकअप गूगल अकाउन्टमाथि राख्नुहुन्छ भने अकाउन्टको फ्रि १५ जीबी स्टोरेज चाँडैनै फुल हुनसक्छ । गूगलले आफ्नो स्टोरेज पोलिसी परिवर्तन गर्न लागेकाले यो परिवर्तन हुन लागेको हो ।गूगलको अपडेटेड पोलिसीका अनुसार यदि तपाईको फोनको फोटो–भिडियो मात्रै नभई एसएमएस, कल हिस्ट्री र एप डेटाको ब्याकअप पनि...

