बुधबार, चैत्र २०,२०८१ 12:58:09
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:58:09
IME remit
Global IME Bank Limited

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।  

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसअघि सुनको मूल्य गत कात्तिक १५ गते र फागुन ८ गते हालसम्मकै उच्च कायम भएको थियो । त्यसबेला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम भएको थियो ।  

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।      

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.