बुधबार, असार १०,२०८३ 09:38:38
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:38:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो भाउ ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यसअघि गत चैत १५ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य १४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७६ हजार २ रुपैयाँ कायम भएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार २५ रुपैयाँ कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.