आईतवार, आश्विन २५,२०८३ 01:38:45
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 01:38:45
Bizshala
Global IME Bank Limited

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘यो नयाँ वर्ष,चुज योर फ्युचर हुन्डाईसँग’ योजना

Bizshala
लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘यो नयाँ वर्ष,चुज योर फ्युचर हुन्डाईसँग’ योजना
New Office

काठमाण्डौ । हुन्डाई अटोमोवाइल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाई सँग’ योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना यही चैत्र २१ देखि नेपाल भरि सुरु भएको छ । आफ्नो ग्राहकहरुको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

‘यो योजनाअन्तर्गत ग्राहकहरुले हुन्डाई गाडीको खरीदमा आकर्षक रु ६ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । हालै सार्वजनिक गरिएको चुज योर फ्युचरको थिमसहित, क्रेटा ईभी र क्रेटा आईस (मेड इन नेपाल) लाई यो अफरले अझै उत्साहजनक बनाउने कम्पनीको विश्वास छ । यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । आफ्ना ग्राहकहरुका सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको उल्लेख गरेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ । सबै आइस हुन्डाई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र इभी गाडीको हाई भोल्टेज ब्याट्रीमा ८ वर्ष र गाडी को अरु

कम्पोनेन्टमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् । यस स्किमबाट हुन्डाईको कुनै पनि Hatchback, Compact SUV, SUV तथा EV गाडी खरिद गरि फाईदा लिन सकिनेछ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.