सोमबार, आश्विन २६,२०८३ 04:09:49
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 04:09:49
Bizshala
Global IME Bank Limited

गभर्नर बन्न गुणाकर भट्टको योग्यता नपुग्ने दाबीसहितको रिट आजपनि हेर्न नभ्याइनेमा

Bizshala
गभर्नर बन्न गुणाकर भट्टको योग्यता नपुग्ने दाबीसहितको रिट आजपनि हेर्न नभ्याइनेमा
New Office

काठमाण्डौ । गभर्न बन्न गुणाकर भट्टको योग्यता नपुगेको तथा गभर्नर हुन उमेर हद हटाएको विषयमा सर्वोच्च अदालतमा परेको रिट आजपनि हेर्न नभ्याइनेमा परेको छ ।  

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर नियुक्ति नगर्न र गभर्नर बन्न उमेर हद संशोधन गरी हटाइएको विषयमा गत वैशाख ५ गते सर्वोच्चमा रिट परेको थियो ।  उक्त मागसहितको पुनरावेदन निवेदन आज न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

आइतबार पनि उक्त मागसहितको पुनरावेदन निवेदन न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो । तर उक्त दिन पनि सो रिट हेर्न नभ्याइनेमा परेको थियो ।  

भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

भट्टले शुक्रबार नै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भने भइसकेको छैन ।

यसअघि गत २ वैशाखमा अधिवक्ताद्वय उप्रेती र थापाले नै दायर गरेको रिटमाथि अन्तरिम आदेश जारी गर्दै  सर्वोच्चले ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई नियुक्तिको प्रक्रियामा सामेल नगराउन आदेश दिएको थियो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.