बिहीबार, श्रावण १४,२०८३ 09:35:09
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:35:09
Bizshala
Global IME Bank Limited

बिट्क्वाइनको मूल्य अल टाइम हाईको उचाईमा, डेढ लाख डलरमाथि पुग्ने प्रक्षेपण

बिट्क्वाइनको मूल्य अल टाइम हाईको उचाईमा, डेढ लाख डलरमाथि पुग्ने प्रक्षेपण
New Office

काठमाण्डौ । बिट्क्वाइनले विश्व बजारमा बिहिबार नयाँ उचाई हासिल गरेको छ । क्वोइन मार्केट डटकमका अनुसार आज बिट्क्वाइनको मूल्य १ लाख ११ हजार अमेरिकी डलरमा कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

यसअघि बिट्क्वाइनको उच्च मूल्य  १ लाख ८ डलर कायम थियो । यसरी बिट्क्वाइनको मूल्य बढ्नुको मूख्य कारण अन्तर्राष्ट्रिय बजारमा संस्थागत लगानीकर्ताहरुमा अमेरिकि क्रिप्टो नीतिप्रति विश्वास बढ्नु मुख्य कारण मानिएको छ । बुधबार बिश्वबजारमा सेयर बजारमा गिरावट आउँदा बिट्क्वाइनको मूल्यमा भने उछाल आएको हो ।  

केही विश्लेषकहरुले बिट्क्वाइनको मूल्य १ लाख ६१ हजारसम्म पुग्न सक्ने दाबी समेत गरेका छन् ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.