सोमबार, भाद्र २९,२०८३ 08:03:12
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 08:03:12
Bizshala
Global IME Bank Limited

अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान , प्रतिव्यक्ति आय १५१७ डलर रहने

अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान , प्रतिव्यक्ति आय १५१७ डलर रहने
New Office

काठमाण्डौ । सरकाररले देशको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेश गर्दै यस्तो बताएका हुन् ।  

पौडेलले चालू वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने बताए । यस्तै मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ । । मधेश, कोशी, सुदूरपश्चिमबाहेकका प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने अर्थमन्त्री पौडेलले बताए ।  

यस्तै प्रतिव्यक्ति कुल आय १ हजार ५१७ डलर, वित्त घाटा १६ अर्ब १९ करोड, तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ रहेको छ । 

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

आज दिउँसो ३ बजे अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संघिय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दैछन् । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.