शनिबार, बैशाख ५,२०८३ 01:57:40
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 01:57:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ओपन एआईको आम्दानी १० अर्ब डलर पुग्यो

Bizshala
ओपन एआईको आम्दानी १० अर्ब डलर पुग्यो
Shivam Cement

काठमाण्डौ । ओपन एआईले जुन महिनासम्ममा १० अर्ब डलर आम्दानी गरेको छ । कम्पनीले सोमबार वित्तीय विवरण सार्वजनिक गर्दै एआई व्यवसायको विस्तारका कारण जुन महिनासम्म १० अर्ब डलर आम्दानी भएको जनाएको हो ।  

यससँगै कम्पनीले सन् २०२५ का लागि निर्धारण गरेको आम्दानीको लक्ष्य पुरा हुने देखिएको छ । ओपन एआईले यो वर्ष १२.७ अर्ब डलरबराबरको आम्दानी गर्ने लक्ष्य लिएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीको चर्चित च्याट जीपीटी एआई मोडलको लोकप्रियताका कारण आम्दानीमा राम्रो सुधार देखिएको छ । कम्पनीले आर्जन गरेको १० अर्ब डलरमा ओपन एआई ब्याकर माइक्रोसफ्टसँगको लाईसेन्सिङ आम्दानीलाई समावेश गरिएको छैन ।  

गत वर्ष भने कम्पनी ५ अर्ब डलर स्टार्ट अप घाटामा थियो । गत मार्च महिनामा कम्पनीले ४० अर्ब डलर नयाँ फण्ड जुटाउने योजना रहेको जनाएको थियो ।    

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.