मंगलवार, आश्विन २८,२०८२ 09:22:06
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 09:22:06
IME remit
Global IME Bank Limited

नर्भिक इन्टरनेशनल हस्पिटलले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने, बम्पर लाभांशको समेत घोषणा

Hyundai Nepal
नर्भिक इन्टरनेशनल हस्पिटलले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने, बम्पर लाभांशको समेत घोषणा
Shivam Cement

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।  

भदौ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २९ गते काठमाण्डौको थापाथलीमा रहेको बीएलसी सभा कक्षमा बिहान साढे १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणका लागि जारी गर्ने र आव २०८१/८२ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि २.१०५ प्रतिशत नगद लाभांश प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै सभामा आईपीओ निष्कासनका लागि सञ्चालक समितिको निर्णयबाट नियुक्त भएका निष्कासन प्रबन्धकको नियुक्ती अनुमोदन गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने र गत आवको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.