नर्भिक हस्पिटल र एनवाईईएफबीच सम्झौता, सदस्य तथा परिवारले उपचारमा छुट पाउने
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड र नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)बीच स्वास्थ्य सेवा प्रवाहमा सहकार्य गर्ने सम्झौता भएको छ।सम्झौताअनुसार एनवाईईएफका कर्मचारी तथा सदस्यले नर्भिकमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत पाउनेछन्।अस्पतालले एम्बुलेन्स, आइपिडी, ओपिडी, आकस्मिक तथा आपतकालीन सेवा, ट्रमा लगायतका सेवामा...

