बुधबार, असार १०,२०८३ 09:38:00
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:38:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आइतबारको कारोबारमा सुनको मूल्य १६ सय रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला २ लाख १२ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

New Office
CG Motors
Garima Development Bank

यसअघि भदौ २० गते सुनको मूल्य हालसम्मकै उच्च कायम थियो । उक्त दिन सुनको मूल्य २ लाख १० हजार ४ सय कायम थियो ।  

आज चाँदीको भाउ समेत बढेको छ । चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५ सय पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.