शुक्रबार, जेष्ठ १,२०८३ 01:28:15
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:28:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दलहरुलाई राष्ट्रपतिको सन्देश- 'बडो जुक्तिले पाएको अवसर छोप्नू, निर्वाचनमा सहभागी हुनू'

'संविधान, संसदीय प्रणाली र गणतन्त्र बचेको छ, जनता रिझाउनतिर लाग्नू'

Laxmi Sunrise Bank Limited
दलहरुलाई राष्ट्रपतिको सन्देश- 'बडो जुक्तिले पाएको अवसर छोप्नू, निर्वाचनमा सहभागी हुनू'
Shivam Cement

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्र्दै जनता रिझाउने र आफैंमा सम्हाल्दिै आगामी फागुन २१ गतेको चुनावमा सहभागी बन्न सबैलाई आह्वान गरेका छन् ।  

आज एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रपति पौडेलले यस्तो आह्वान गरेका हुन् । 

Bizshala
New Office
CG Motors

तत्कालीन संसदका ठूला दलहरुले एकै स्वरमा संसद विघटनलाई गैरसंवैधानिक भन्दै विरोध गरेपछि राष्ट्रपति पौडेलले कस्तो अवस्थामा सहमति गर्नुपरेको थियो र त्यस्तो कठीन अवस्थामा समेत संविधा र गणतन्त्र जोगाउने काम भएको सम्झाएका हुन् ।  

देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठीन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निस्किएको सम्झाउँदै पौडेलले भनेका छन्- 'संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।' 

Garima Development Bank
Shivam Cement
IME remit

राष्ट्रपतिको आजको विज्ञप्तिमा प्रयोग गरिएका भाषा र प्रसंग हेर्दा संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र नै नबच्ने डरका बीच सहमति भएको आशय देखिन्छ । त्यस्तो विषम परिस्थितिमा समेत दलहरुले आफ्नो भूमिकाको सराहना गर्नुपर्नेमा संसद विघटनको मुद्दामा केन्द्रीत भएकोमा राष्टपतिले घुमाउरो ढंगले असन्तुष्टि व्यक्त गरेका देखिएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.