बुधबार, फाल्गुन ६,२०८२ 02:05:15
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 02:05:15
Bizshala
Global IME Bank Limited

अन्तिम १५ मिनेटको नियम स्थगन, सूचक गणना विधि सुधार्न अध्ययन गरिने

अन्तिम १५ मिनेटको नियम स्थगन, सूचक गणना विधि सुधार्न अध्ययन गरिने
Shivam Cement

काठमाण्डौ । सेयर बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले सेयर कारोबारको अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधि स्थगन गरेको छ ।  

सेबोनको शनिवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

योसँगै २०८१ चैत ७ गतेदेखि कार्यान्वयनमा ल्याइएको अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधि तत्कालका लागि हटेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सेबोनको बोर्ड बैठकले नेप्सेको मुख्य सूचक तथा उपसूचक गणनामा देखिएका कमी कमजोरीको पहिचान गरी सुधार गर्ने उद्देश्यले अध्ययन गर्ने निर्णय समेत गरेको छ ।  

सम्बन्धित समाचारहरु :

-अन्तिम १५ मिनेटको नियम हटाउन नेप्से अनिच्छुक, अन्तिम समयमा खेल्यो यस्तो खेल

-सेबोन अध्यक्ष श्रेष्ठ-'आइतबार बजार खुल्नुअघिसम्म अन्तिम १५ मिनेटको नियम हट्छ'

-अन्तिम १५ मिनेट औसतको नियम हटाइँदै !

 

 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.