बुधबार, असार १०,२०८३ 09:38:37
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:38:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउ बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको भाउ बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । गत शुक्रबार ८ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि बढेको हो ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ । आज सुनको कारोबार प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत भदौ ३१ गतेपनि सुनको मूल्य २ लाख १७ हजार १ सय नै पुगेको थियो ।    

New Office
CG Motors
Garima Development Bank

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ६२० रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.