सोमबार, फाल्गुन ४,२०८२ 12:19:34
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:19:34
Bizshala
Global IME Bank Limited

सुनको मूल्य फेरि ४ हजार डलर पार, कतिले बढ्यो ?

सुनको मूल्य फेरि ४ हजार डलर पार, कतिले बढ्यो ?
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि प्रतिऔंस ४ हजार डलर पार पुगेको छ । आजको कारोबारमा सुनको ०.३२ प्रतिशत अर्थात १२.९१ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार १४ डलर कायम भएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

पछिल्लो समय डलर इन्डेक्स आफ्नो तीन महिनाकै उच्च विन्दुमा पुगेको छ । यस्तै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले पनि हालै मात्रै वर्षको दोस्रोपटक ब्याजदर कटौती गरेको छ ।  

यसैगरी अमेरिका र चीनबीच पनि व्यापारित सम्झौता भएको छ । यी विकसित घटनाक्रमले आगामी कारोबारमा सुनको मूल्य प्रभावित हुन सक्ने विज्ञहरुले बताएका छन् ।  

आज चाँदीको भाउपनि बढेको छ । चाँदी ०.०६ डलरले बढ्दै प्रतिऔंस ४८.८६ डलरमा कारोबार भईरहेको छ ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.