बुधबार, भाद्र ३,२०८३ 09:22:16
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 09:22:16
Bizshala
Global IME Bank Limited

भारतमा अर्बपतिहरुको संख्यामा तीव्र वृद्धि,एकै वर्षमा थपिए २१६ जना

भारतमा अर्बपतिहरुको संख्यामा तीव्र वृद्धि,एकै वर्षमा थपिए २१६ जना
New Office

काठमाण्डौ । विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भईरहेको अर्थतन्त्रका रुपमा रहेको भारतमा अर्बपतिको संख्या पनि तीव्र गतिले नै बढी रहेको छ । ‘हुरुन इन्डिया रिच लिस्ट २०२३’का अनुसार भारतमा १ हजार ३१९ जनासँग १ हजार करोड भारुभन्दा अधिक सम्पत्ति रहेको छ ।  

Bizshala
CG Motors

एक वर्षमा यो सूचीमा २१६ जना थपिएका छन् । यसमा २७८ जना पहिलोपटक यो सूचीमा परेका छन् । १ हजार करोड भारुभन्दा धेरै सम्पत्ति हुनेको संख्या १३ सयभन्दा बढीस पुगेको पनि यो पहिलोपटक हो ।  

पछिल्लो ५ वर्षको अवधिमा यो संख्यामा ७६ प्रतिशतको वृद्धि आएको छ । भारतमा धनाढ्यको संख्या वृद्धि भईरहदा चीन, युरोप र बेलायतमा भने अर्बपतिहरुको संख्यामा गिरावट आईरहेको छ ।  

हुरुन ग्लोबल एउटा रिसर्च ग्रुप हो । जसले विश्वभरका सबैभन्दा धेरै धनी व्यक्तिहरुको सूची प्रकाशित गर्ने गर्छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.