तेलको भण्डारण खोज्न १० अर्ब डलर खर्च गर्दै भारत
काठमाण्डौ । मध्यपूर्वमा देखिएको संकटका कारण कच्चा तेलको अभावको सामना गरेको भारत अब आफ्नै घरेलु उत्पादनमा केन्द्रीत हुने भएको छ । यतिबेला भारत सरकार आफ्नै भूमिमा कच्चा तेलको भण्डार खोज्ने अभियानमा लागेको छ ।यसबारे भारतका केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले जानकारी दिएका हुन् । भारत विश्वको तेस्रो ठूलो तेल आयातकर्ता तथा एलपीजीको दोस्रो ठूलो...

