शुक्रबार, असार २६,२०८३ 03:29:07
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 03:29:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तमिलनाडुका मुख्यमन्त्री विजय थलपतिले गरे भारु.५० हजारसम्मको ऋण पूर्ण रूपमा मिनाहा गर्ने घोषणा

Laxmi Sunrise Bank Limited
तमिलनाडुका मुख्यमन्त्री विजय थलपतिले गरे भारु.५० हजारसम्मको ऋण पूर्ण रूपमा मिनाहा गर्ने घोषणा

काठमाण्डौ । भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री विजय थलपतिले सहकारी बैंकमार्फत लिइएका बाली ऋणमध्ये सिमान्तकृत किसानको ५० हजार भारतीय रुपैयाँसम्मको ऋण पूर्ण रूपमा मिनाहा गर्ने घोषणा गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

मुख्यमन्त्री विजयले ठूला किसानलाई पनि राहतस्वरूप ५ हजार रुपैयाँ उपलब्ध गराइने बताएका छन्। यो निर्णय सचिवालयमा सम्पन्न उच्चस्तरीय समीक्षा बैठकपछि सार्वजनिक गरिएको हो। 

बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर. विनोथ, सहकारिता मन्त्री वी. गांधीराज, वित्त मन्त्री एन. मेरी विल्सन तथा अन्य वरिष्ठ अधिकारी सहभागी थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तमिलनाडु सरकारका अनुसार यस योजनाबाट करिब १४ लाख २२ हजार किसान लाभान्वित हुनेछन्। ऋण मिनाहा कार्यक्रम कार्यान्वयनका लागि राज्य सरकारलाई थप २,०४४.४६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.