आईतवार, बैशाख ६,२०८३ 08:33:21
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:33:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मध्यब्याण्डबाट पनि तल खस्यो बजार, अबको सपोर्ट कति-कतिमा ?

Bizshala
मध्यब्याण्डबाट पनि तल खस्यो बजार, अबको सपोर्ट कति-कतिमा ?
Shivam Cement

काठमाण्डौ । अघिल्लो सातादेखि घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन १७ अंकले घटेर बन्द भएको छ । आज बजार परिसूचकसँगै कारोबार पनि घटेको छ ।  

प्राविधिक रुपमा आजको बजारलाई डेली बेस्डमा हेर्दा यसअघि अपर ब्याण्डमा छोएर खसेको बजार आज मध्यब्याण्डबाट पनि तल खसेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

म्याक्डीमार्फत हेर्दा एमएसीडी लाइन र सिग्नल लाइन नजिक–नजिक भएका छन्, तर नेगेटिभ क्रसओभर भने भइहालेको अवस्था छैन ।  

आरएसआईमार्फत हेर्दा आज न्यूट्रल जोन ५० बाट पनि बजार तल खसेको छ । यसले बजारमा केही अनिश्चितता पैदा भएको देखिन्छ ।  

पिभटमार्फत बजारलाई नियाल्दा यदि बजार अझै घट्छ भने अबको नजिकको सपोर्ट २०१५,२००० र १९८५ मा देखिन्छ ।  

त्यसैगरी, बजार बढ्न थालेमा नजिकको प्रतिरोध २०६१, २०७८ र २१०८ मा रहेको देखिन्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो प्राविधिक विश्लेषण कारोबारका लागि सिफारिस पनि होइन ।)

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.