आईतवार, फाल्गुन ३,२०८२ 06:27:35
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 06:27:35
Bizshala
Global IME Bank Limited

सिटिजन लाइफले २०% लाभांश दिने

सिटिजन लाइफले २०% लाभांश दिने
Shivam Cement

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।  

कम्पनीको बुधबार(आज) बिहान बसेको सञ्चालक समितिको १२५ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल यो कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको लाभांश वितरण गर्न खोजेको हो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश लगानीकर्ताले पाउनेछन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.