मंगलवार, फाल्गुन ५,२०८२ 11:04:49
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 11:04:49
Bizshala
Global IME Bank Limited

सुनको मूल्य १ हजारले बढ्यो, चाँदी अलटाईम हाईमा

सुनको मूल्य १ हजारले बढ्यो, चाँदी अलटाईम हाईमा
Shivam Cement

काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ तोकिएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बुधबार २ लाख ५२ हजार १०० तोकिएको थियो । यो हिसाबले सुनको मूल्य आज प्रतितोलामा १ हजारले बढेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

चाँदीको मूल्यमा उछालको अवस्था देखिएको छ । हिजोको प्रतितोला ३ हजार ७५० को मूल्य बढेर ३ हजार ८०५ को उचाईमा पुगेको छ । यसरी आज एकैदिन चाँदीको मूल्य ५५ रुपैयाँ प्रतितोलामा बढेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.