काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । पुस २० गते सम्पन्न र्बैंकको सञ्चालक समितिको बैठकले खतिवडालाई रिक्त रहेको बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल ४ वर्षको हुनेछ ।
यस्तै बैंठकले बैंकका सञ्चालक गणेश मान श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।