मंगलवार, फाल्गुन २६,२०८२ 04:52:13
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 04:52:13
Bizshala
Global IME Bank Limited

सुनको मूल्य एकैदिन ४७ डलरले घट्यो

Hyundai Nepal
सुनको मूल्य एकैदिन ४७ डलरले घट्यो
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.०६ प्रतिशत अर्थात ४७.५६ डलरले घटेको छ ।

यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ४३८ डलरमा कारोबार भईरहेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

पछिल्लो समय भईरहेको मूल्य वृद्धिका कारण लगानीकर्ताले नाफा बुक बढाउँदा मूल्य खस्किएको विश्लेषकहरुले बताएका छन् । यद्यपी अमेरिकी अर्थतन्त्रमा अपेक्षित सुधार नआउदा फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने सम्भावना उच्च रहेकाले आगामी दिनमा सुनको मूल्य उकालो लाग्न सक्ने आँकलन समेत उनीहरुको रहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै बढ्दो भू–राजनीतिक तनाव र अनिश्चितताले पनि मूल्यवृद्धिलाई टेवा पुर्याउने देखिन्छ ।

यस्तै आज चाँदीको भाउमा समेत गिरावट आएको छ । चाँदी आज ३.७२ प्रतिशत अर्थात ३.०२ डलरले घटेर प्रतिऔंस ७७.८८ डलरमा कारोबार भईरहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.