मंगलवार, फाल्गुन २६,२०८२ 04:52:16
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 04:52:16
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा उच्च गिरावट, प्रतिऔंस कतिमा झर्यो ?

Hyundai Nepal
सुनको मूल्यमा उच्च गिरावट, प्रतिऔंस कतिमा झर्यो ?
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय निरन्तर रेकर्ड बनाईरहेको सुनको भाउमा गिरावट आएको छ । अघिल्लो दिन प्रतिऔंस ५ हजार ५९४ डलरको उचाईसम्म पुगेको सुनको भाउमा उच्च गिरावट आएको छ ।

यो समाचार तयार पार्दासम्म सुनको भाउ प्रतिऔंस ५ हजार २१४ डलरमा कारोबार भईरहेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

केही समयदेखि कमजोर बनिरहेको डलर बलियो बनेसँगै र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर यथावत राख्ने निर्णय गरेसँगै सुनको मूल्य प्रभावित बनेको हो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै प्रतिऔंस १२१ डलर पुगेको चाँदीको मूल्य पनि घटेर प्रतिऔंस ११० डलरमा कारोबार भईरहेको छ ।

जनवरी महिनामा मात्रै सुनको भाउ २० प्रतिशत बढीले वृद्धि भएको छ । यससँगै सुनको मूल्य लगातार ६ महिना वृद्धि भएको छ । जुन सन् १९८० पछिकै सबैभन्दा लामो मासिक वृद्धि हो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.