आईतवार, आश्विन २५,२०८३ 03:02:01
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 03:02:01
Bizshala
Global IME Bank Limited

माईपे वालेटबाट सुबिसु इन्टरनेटको बिल भुक्तानीमा टिभिएसको एनटर्क स्कुटर जित्ने मौका

Bizshala
माईपे वालेटबाट सुबिसु इन्टरनेटको बिल भुक्तानीमा टिभिएसको एनटर्क स्कुटर जित्ने मौका
New Office

काठमाण्डौ । माईपे वालेटले सुबिसु इन्टरनेटको २५ औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । माईपेबाट सुविसु इन्टरनेटको बिल तिर्दा बम्पर पुरस्कारमा टिभिएसको एनटर्क स्कुटर जित्ने योजना सार्वजनिक गरेको छ ।

साथै साप्ताहिक रुपमा नेपाल क्रिकेटको जर्सी जित्न सकिने छ । यसका साथै सुबिसु प्रयोगकर्ताले माईपेबाट कुनै सुबिसुको पनि बिल तिर्दा सुबिसु२५ प्रोमो कोड प्रयोग गरी ३ प्रतिशत अधिकतम ३०० सम्मको क्यासब्याक समेत प्राप्त गर्न सकिने माईपेले जनाएको छ । यो अफर चैत्र १७, २०८२ सम्म लागु हुने माईपेले जनाएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

यसअघि पनि माईपेले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न आकर्षक अफरहरु प्रस्तुत गर्दै आएको छ । माईपे वालेट प्रयोग गरी मोबाईल टपअप गर्दा ५ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्नुका साथै हवाई टिकट बुकिङमा, अन्य इन्टरनेटको बिल भुक्तानी, खानेपानी तथा बिजुलिको विल भुक्तानी लगायतका सेवामा समेत विशेष छुट तथा क्यासब्याक सुविधा उपलब्ध गराउँदै आएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

माईपेले आगामी दिनमा समेत ग्राहक महानुभावहरुको आवश्यकता र चाहानालाई मध्येनजर गर्दै यस्तै नवीन र आकर्षक योजनाहरु ल्याउने जानकारी दिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.