शुक्रबार, फाल्गुन २९,२०८२ 09:29:10
Bizshala
  • शुक्रबार, फाल्गुन २९,२०८२ 09:29:10
Bizshala
Global IME Bank Limited

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  

जसमा एक अमेरिकी डलरको भाउ आजको लागि खरिददरमा १४७.२१ रुपैयाँ कायम गरेको छ भने बिक्रीदरमा १४७.८१ रुपैयाँ कायम गरेको छ ।  

अघिल्लो दिन अमेरिकी एक डलरको खरिददर १४६.९७ रुपैयाँ र बिक्रीदर १४७.५७ रुपैयाँ रहेको थियो ।  

त्यस्तै, युरोपियन एक युरोको भाउ खरिददर १७०.१७ रुपैयाँ र बिक्रीदर १७०.०१ रुपैयाँ कायम गरिएको छ भने बेलायति १ पाउण्डको भाउ खरिददरमा १९७.२१ रुपैयाँ र बिक्रीदरमा १९८.०१ रुपैयाँ कायम गरिएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसका साथै अस्ट्रेलियन एक डलरको खरिददर १०५.१२ रुपैयाँ र बिक्रीदर १०५.५५ रुपैयाँ, क्यानेडियन एक डलरको खरिददर १०८.३२ रुपैयाँ र बिक्रीदर १०८.७६ रुपैयाँ, सिंगापुर एक डलरको खरिददर ११५.४९ रुपैयाँ र बिक्रीदर ११५.९६ रुपैयाँ र चिनियाँ एक युआनको खरिददर २१.४३रुपैयाँ र बिक्रीदर २१.५१ रुपैयाँ तोकिएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, जापानी १० यनको खरिददर ९.२८ रुपैयाँ र बिक्रीदर ९.३२ रुपैयाँ कायम गरिएको छ भने युएई १ दिरामको खरिददर ४०.०८ रुपैयाँ र बिक्रीदर ४०.२५ रुपैयाँ कायम गरिएको छ ।  

यता कोरियन १०० वोनको भाउ खरिददर ९.९६ रुपैयाँ र बिक्रीदर १० रुपैयाँ र मलेसियन १ डलरको खरिददर ३७.४९ रुपैयाँ र बिक्रीदर ३७.६४ रुपैयाँ कायम गरिएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.