बिहीबार, असार ११,२०८३ 05:44:11
Bizshala
  • बिहीबार, असार ११,२०८३ 05:44:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपाबाट समानुपातिकतर्फका को-को बन्ने भए सांसद ?(सूचिसहित)

Laxmi Sunrise Bank Limited
रास्वपाबाट समानुपातिकतर्फका को-को बन्ने भए सांसद ?(सूचिसहित)

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत चयन गरिने सांसदहरूको सूची निर्वाचन आयोगमा पेश गरेको छ। आइतबार पार्टीको वनस्थलीस्थित कार्यालयमा बसेको सचिवालय बैठकले उक्त सूची आयोगमा बुझाउने निर्णय गरेको हो।

New Office
CG Motors
Garima Development Bank

रास्वपाले सिफारिस गरेका कुल ५७ जनामध्ये ४८ जना महिला उम्मेद्वार छन् भने ९ जना मात्र पुरुष रहेका छन् । यो सूचिमाथि अब निर्वाचन आयोगले कानूनी र प्राविधिक जाँच गर्नेछ । सबै ठीक देखिए यिनै ५७ जना रास्वपाको समानुपातिक कोटातर्फका सांसद बन्नेछन् । कुनै संसोधन गर्नुपरे आयोगले पुनः पार्टीलाई आवश्यक निर्देशन दिने बुझिएको छ । 

निर्वाचन आयोगमा रास्वपाबाट बुझाइएको समानुपातिकतर्फ सांसद बन्ने सूचिमा को को समेटिए त ? हेरौं पूरा सूचि :

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

खस आर्यबाट 1 पुरुष, 16 महिला= 17

रमेश प्रसाईँ

प्रतिभा रावल

रचना खतिवडा

लिमा अधिकारी

विदुषी राणा

समीक्षा बास्कोटा

श्रद्धा कुँवर

टीका सङ्ग्रौला

क्रान्ति शिखा धिताल

आकृति अवस्थी

सृष्टि भट्टराई

मञ्जु भुसाल

प्रभा कार्की

शोभा खनाल

रत्ना कुमारी थापा

ज्ञानु पौडेल

प्रभा ढकाल

आदिवासी जनजातितर्फका 3 पुरुष, 13 महिला=16  

राम लामा

खुश्बु सरकार श्रेष्ठ

मिङ्मा ग्याबु शेर्पा

बसुमाया तामाङ

गङ्गा छन्त्याल

सुन्नीमा उदास

अनुष्का श्रेष्ठ

ओजस्वी शेरचन

सिर्जना श्रेष्ठ

रजनी श्रेष्ठ

कुसुम महर्जन

भूमिका श्रेष्ठ

प्रमीला कुलुजु

सुजाता तामाङ

कृपा महर्जन

एलिजा गुरुङ

मधेसीबाट 2 पुरुष, 6 महिला = 8

पुरुषोत्तम सुप्रभात यादव

खगेन्द्र कर्ण

पुनमकुमारी अग्रवाल

निशा मेहता

ललिता कुमारी

अंकिता ठाकुर

सरिता महतो

कामिनी कुमारी

दलितबाट 1 पुरुष, 7 महिला=8  

प्रकाशचन्द्र परियार

रीमा विश्वकर्मा

अमृता विक

सीता बादी

स्मृति सेन्चुरी

सुष्मा स्वर्णकार

तारा विश्वकर्मा

खिमा विक

थारुबाट 2 पुरुष, 2 महिला=4  

सुरेन्द्र चौधरी

प्रेमलाल चौधरी

गीता चौधरी

करिस्मा कठरिया

मुस्लिमबाट 3 महिला

समिना मिया

अफ्साना बानु

गलाजा शमीम मिकरानी

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.