बिहीबार, असार १८,२०८३ 06:22:48
Bizshala
  • बिहीबार, असार १८,२०८३ 06:22:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वर्षमान पुनको सुझाव : ‘सडक बनायौँ, तर बजार बनाउन सकेनौँ’

Laxmi Sunrise Bank Limited
वर्षमान पुनको सुझाव : ‘सडक बनायौँ, तर बजार बनाउन सकेनौँ’

काठमाण्डौ । पूर्वअर्थमन्त्री वर्षमान पुन ले नेपालले पछिल्लो समय ठूलो पूर्वाधार त बनाएको तर त्यसको आर्थिक प्रतिफल कमजोर रहेको बताएका छन्।

New Office
CG Motors
Garima Development Bank

उनले हुलाकी, मध्यपहाडी र मदन भण्डारी राजमार्ग निर्माण भए पनि बजार विकास हुन नसकेको टिप्पणी गरे।

भारतको बढ्दो मध्यम वर्गलाई लक्षित गरेर नेपालमा ‘हिल स्टेशन’ र ‘विवाह गन्तव्य’ विकास गर्नुपर्ने सुझाव दिँदै उनले पर्यटनलाई आर्थिक वृद्धिको नयाँ आधार बनाउन आग्रह गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ग्रामीण कृषि उपज बजारसम्म ल्याउन पूर्वाधार र सडक विस्तार आवश्यक रहेको उनको भनाइ थियो।

सरकारी संस्थान सुधारको उदाहरण दिँदै उनले जनक शिक्षा सामग्री केन्द्र र सरकारी बैंकहरूलाई नाफामा लैजान सफल भएको दाबी गरे। नेपाल वायुसेवा निगमलाई पनि कसरी बलियो बनाउने भन्नेमा गम्भीर बहस आवश्यक रहेको उनले बताए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.