बिहीबार, बैशाख ३१,२०८३ 04:24:26
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:24:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गूगलको सीईओ कार्यालयमा पस्यो प्रहरी, कयौं कर्मचारी पक्राउ

Laxmi Sunrise Bank Limited
गूगलको सीईओ कार्यालयमा पस्यो प्रहरी, कयौं कर्मचारी पक्राउ
Shivam Cement

काठमाण्डौ । अमेरिकी प्रहरीले गूगलका कर्मचारीलाई पक्राउ गरेको छ । गूगलको न्यूयोर्क तथा क्यालिफोर्नियास्थित कार्यालयमा प्रदर्शन गरिरहेका ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।  

कम्पनीका कर्मचारीहरु गूगलले इजरायल सरकारसँग मिलेर काम गरिरहेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका थिए ।  

यतिबेला इजरायल र गाजाबीच युद्ध जारी रहेको छ । यस्तोमा गूगल कार्यालयमा प्रदर्शन गरिरहेका कर्मचारीहरुले कम्पनीले इजरायल सरकारको समर्थनमा काम गरिरहेको आरोप लगाएका छन् । उनीहरुले युद्धको समयमा कुने पनि देशलाई प्रविधि प्रदान गर्नु उचित नभएको बताएका छन् ।  

Bizshala
New Office
CG Motors

प्रदर्शनकारीहरु गूगलको कार्यालयमा प्रवेश गर्दै अमेजनसँगको १.२ बिलियन अमेरिकी डलरबराबरको सम्झौता रद्द गर्न नारावाजी गरेका थिए । अमेजनले इजरायल सरकारलाई क्लाउड सर्भिस तथा डेटा सर्भिस प्रदान गरिरहेको छ ।  -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.