• आईतवार, भाद्र २९,२०८२ 05:52:37
Global IME Bank Limited

रेमिट हाइड्रोको अवधारणामा करिब डेढ सय मेगावाट क्षमताको आयोजना निर्माण गरिने

Hyundai Nepal
रेमिट हाइड्रोको अवधारणामा करिब डेढ सय मेगावाट क्षमताको आयोजना निर्माण गरिने

काठमाण्डौ । सरकारले घुन्सा र सिम्बुवा जलविद्युत् आयोजना रेमिट हाइड्रोको अवधारणाबाट निर्माण गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।  

७०.३ मेगावाट क्षमताको सिम्वुवा खोला जलविद्युत आयोजना र ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजना ताप्लेजुङ जिल्लामा निर्माण हुने छ । 

गत वैशाखमा सम्पन्न भएको तेस्रो लगानी सम्मेलनमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्हरुबीच रेमिट्यान्सको रकमबाट जलविद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.