आईतवार, कार्तिक ८,२०८३ 06:55:22
  • आईतवार, कार्तिक ८,२०८३ 06:55:22
Global IME Bank Limited

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्दै, ३५ दिने सूचना प्रकाशित

Bizshala
लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्दै, ३५ दिने सूचना प्रकाशित
New Office

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीसम्बन्धी ३५ दिने सूचना प्रकाशित गरेको छ। बैंकले संस्थापक सेयरधनी दिवाकर कोइरालाको नाममा रहेको संस्थापक सेयरमध्ये १ हजार ८०३ कित्ता सेयर बिक्री गर्न स्वीकृतिका लागि बैंकको सञ्चालक समितिसमक्ष निवेदन परेको जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीहरूको जानकारीका लागि बैंकले सूचना प्रकाशित गरेको हो। बैंकका अनुसार, संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयरसम्बन्धी विवरणसहित आफ्नो लिखित जानकारी बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौंमा गराउनुपर्नेछ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा अन्य प्रचलित कानुनबमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.