बुधबार, आश्विन २९,२०८२ 06:11:06
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 06:11:06
IME remit
Global IME Bank Limited

एशियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२४’ सम्पन्न

Hyundai Nepal
एशियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२४’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । एशियन पेन्ट्स नेपालले ‘कलर नेक्स्ट २०२४’ को सफलतापूर्वक आयोजना गरेको छ । जसमा सोसाइटी अफ नेपलिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थिया ।

एशियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ । जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्याउँदै आएको कम्पनीले जनाएको छ । यस कार्यक्रमका सहभागीहरूले विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति पत्ता लगाएका कम्पनीले उल्लेख गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

जेष्ठ ३ गते हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२४ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका सीईओ प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ गरेको कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका रिजनल हेड सिरीश राव र एशियन पेन्ट्स नेपालका कन्ट्री हेड गोपालकृष्णनले संक्षिप्त प्रस्तुति दिएका थिए । जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिइएको थियो । 

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.