बुधबार, भाद्र २५,२०८२ 02:54:26
  • बुधबार, भाद्र २५,२०८२ 02:54:26
Global IME Bank Limited

आईपीओ निष्कासन गर्ने तयारीमा नेशनल फण्ड म्यानेजमेन्ट, विशेष साधारण सभा आह्वान

Hyundai Nepal
आईपीओ निष्कासन गर्ने तयारीमा नेशनल फण्ड म्यानेजमेन्ट, विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गते विशेष साधारण सभा डाकेको हो ।  

उक्त सभा काठमाण्डौको धुम्बाराहीमा रहेको होटल अकामामा दिउँसो २ बजे आयोजना हुनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सभामा चुक्तापूँजी र जारी पूँजी बढाउने प्रस्ताव पारित गर्ने तथा प्रिमियममा आईपीओ जारी गर्ने र कम्पनीको रु.५० प्रति सेयरको २ बराबर १ अर्थात ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.