बुधबार, भाद्र २५,२०८२ 03:19:14
  • बुधबार, भाद्र २५,२०८२ 03:19:14
Global IME Bank Limited

युनाईटेड मेवाखोला हाईड्रोपावरले १.६१ करोड कित्ता आईपीओ निष्कासन गर्ने, प्रत्याभुतिकर्तामा सीआईटी

Hyundai Nepal
युनाईटेड मेवाखोला हाईड्रोपावरले १.६१ करोड कित्ता आईपीओ निष्कासन गर्ने, प्रत्याभुतिकर्तामा सीआईटी

काठमाण्डौ । युनाईटेड मेवाखोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ अर्ब ६१ लाख ७० हजार रुपैयाँबराबरको रु १०० अंकित दरका १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।  

कम्पनीले आईपीओ निष्कासनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोष(सीआईटी)लाई नियुक्त गरेको छ । सेयर प्रत्याभुति कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाईटेड मेवाखोला हाईड्रोपावरको तर्फबाट अध्यक्ष आषिश थापाल ेसम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सम्झौता कार्य कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर, काठमाण्डौ स्थित सिआईटी बिल्डिङ्गमा जेठ ३० गते सम्पन्न भएको हो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.