बुधबार, माघ ९,२०८१ 05:22:26
IME remit
  • बुधबार, माघ ९,२०८१ 05:22:26
नागरिक लगानी कोषको साधारण सभा सम्पन्न,१३% लाभांश पारित
STOCK MARKET

नागरिक लगानी कोषको साधारण सभा सम्पन्न,१३% लाभांश पारित

काठमाण्डौ । नागरिक लगानी कोषको ३० औं वार्षिक साधारण सभा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०÷८१ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस (कर सहित) स्वीकृत गरेको छ ।    त्यसैगरी, आव२०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ ।...

नागरिक लगानी कोषको सेयरमूल्य समायोजन
STOCK MARKET

नागरिक लगानी कोषको सेयरमूल्य समायोजन

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को सेयरमूल्य समायोजन भएको छ । कोषले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।  

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)द्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।  यसर्थ आज नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै उक्त प्रस्तावित लाभांश पाउनेछन् ।  

नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता
STOCK MARKET

नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

काठमाण्डौ । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका हुन् ।  

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?
STOCK MARKET

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले लाभांश घोषणा गरेको छ । पुस ७ गते बिहान ८ बजे बसेको कोषको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।  

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
STOCK MARKET

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

काठमाण्डौ । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक बिश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका हुन्।  

नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा
NEWS

नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा

काठमाण्डौ । नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ ।  कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो ।

नागरिक लगानी कोषले पेन्सन योजनामा सहभागीलाई सेयरकर्जा पनि उपलब्ध गराउने
STOCK MARKET

नागरिक लगानी कोषले पेन्सन योजनामा सहभागीलाई सेयरकर्जा पनि उपलब्ध गराउने

काठमाण्डौ । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनामा सहभागीहरुलाई अब सेयर कर्जा पनि उपलब्ध गराउने भएको छ । नागरिक लगानी कोषकी सञ्चालिका शोभा श्रेष्ठ सुबेदिले दिएको जानकारी अनुसार गत साता मात्रै यस्तो ऐन नागरिक लगानी कोषबाट पारित भएको हो ।  हाल नगारिक लगानी कोषको पेन्सन योजनामा ७ लाख भन्दा बढी सहभागी रहेका छन् । यस योजनामा सहभागीहरुले नागरिक स्टक डिलरमा डीम्याट खाता...

सीआईटीको नाफा १३.६२% ले वृद्धि, आम्दानी र ईपीएस कति ?
STOCK MARKET

सीआईटीको नाफा १३.६२% ले वृद्धि, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्म ३० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १३.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कोषको खुद नाफा २६ करोड ४८ लाख रुपैयाँ थियो ।  कोषले ५१ करोड ७० लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.५९ प्रतिशतले बढी हो ।...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग
NEWS

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग

काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो ।  शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष प्राडा. सूर्य बहादुर थापा र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले उक्त सहयोग रकमको चेक...

‘सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष’
NEWS

‘सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष’

काठमाण्डौ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको बताएका छन् । कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्  ।  उनले सामाजिक सुरक्षा सबै नागरिकलाई आवश्यक भएको बताउँदै सामाजिक सुरक्षाका कार्यक्रम राम्रो भएको...

सीआईटीको नाफा १.१० अर्ब, आम्दानी र ईपीएस कति ?
STOCK MARKET

सीआईटीको नाफा १.१० अर्ब, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) ले गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमाससम्म १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ९.९० प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कोषको खुद नाफा १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ थियो ।  कोषले १ अर्ब ९२ करोड २४ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.२५ प्रतिशतले...

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, साउन १ गतेदेखि ब्याजदर परिवर्तन
NEWS

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, साउन १ गतेदेखि ब्याजदर परिवर्तन

काठमाण्डौ । नागरिक लगानी कोषले कर्मचारी वचतवृद्धि अवकाश कोषका सहभागीहरुलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १.२५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले उक्त प्रतिफल दिने निर्णय गरेको हो ।  आव  २०७९÷८० को नाफाबाट तत्कालिन सहभागीहरुलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिइने छ । यसरी प्रतिफल वितरण गर्दा वचत वृद्धि अवकाश...

सीआईटीको १४% बोनस सेयरको प्रस्ताव पारित
STOCK MARKET

सीआईटीको १४% बोनस सेयरको प्रस्ताव पारित

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो ।  सभाले आर्थिक बर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्टाएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश स्वीकृत भएको छ ।  त्यसैगरी, आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल...

सीआईटीको साधारण सभा आज बस्दै, लाभांशको प्रस्ताव पारित गरिने
STOCK MARKET

सीआईटीको साधारण सभा आज बस्दै, लाभांशको प्रस्ताव पारित गरिने

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत असार ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कोषको २९ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  उक्त सभा आज काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे बस्दैछ । उक्त सभामा कोषको सञ्चालक समितिद्वारा गत आव २०७९/८० का लागि प्रस्तावित १४ प्रतिशत बोनस सेयर र...

सीआईटी र हिमालयन उर्जा विकासको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
STOCK MARKET

सीआईटी र हिमालयन उर्जा विकासको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य समायोजना भएको छ । नेप्सेले सीआईटीको १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । समायोजनपश्चात कोषको सेयरमूल्य प्रतिकित्ता १ हजार ८७३.६८ रुपैयाँ कायम भएको छ ।कोषको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २ हजार १३६ रुपैयाँ कायम थियो ।  त्यस्तै हिमालयन उर्जा विकासको पनि शतप्रतिशत हकप्रद...

सीआईटीको विज्ञ सञ्चालकमा हेमन्त राज रमाली नियुक्त
STOCK MARKET

सीआईटीको विज्ञ सञ्चालकमा हेमन्त राज रमाली नियुक्त

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को विज्ञ सञ्चालक सदस्य पदमा हेमन्त राज रमाली नियुक्त भएका छन् । असार १३ गते बसेको नेपाल सरकारको मन्त्रीस्तरिय निर्णयले रमालीलाई सीआईटीको विज्ञ सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  रमालीले असार १७ गते बसेको कोषको सञ्चालक समितिको बैठक समक्ष शपथ लिएको कोषले जनाएको छ ।  

सीआईटीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सीआईटीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०७९÷८० का लागि प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १४.७३६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भोलि(असार २०गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ? कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?
NEWS

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ? कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?

काठमाण्डौ । नागरिक लगानी कोषले अवकाश पछिको वित्तीय आवश्यकता पुरा गर्न ‘नागरिक पेन्सन योजना सञ्चालन गरिरहेको छ । कोषले विस २०७७ सालदेखि यो योजना सञ्चालन गरिरहेको छ ।  यस योजनामा आय आर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिकरकर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक...

सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ ।  बैंकले आजदेखि सीआईटीको ५० हजार कित्ता सेयर लिलामीमा राखेको हो ।  इच्छुक लगानीकर्ताले आगामी असार १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ निर्धारण गरिएको छ ।  

लाभांश पारित गर्न सीआईटीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

लाभांश पारित गर्न सीआईटीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले वार्षिक साधारण सभा आह्वान गरेको छ । असार ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले २९ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार ३१ गते सोमबारका दिन काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कोषको सञ्चालक समितिद्वारा गत आव २०७९/८० का लागि प्रस्तावित १४ प्रतिशत...

सीआईटीले घोषणा गर्यो लाभांश, बोनस कति ?
STOCK MARKET

सीआईटीले घोषणा गर्यो लाभांश, बोनस कति ?

काठमाण्डौ । नगारिक लगानी कोष(सीआईटी)ले लाभांश घोषणा गरेको छ । कोषको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकलेे गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।  बैठकले गत आवको आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत(कर प्रयोजनका लागि) गरी कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।  

युनाईटेड मेवाखोला हाईड्रोपावरले १.६१ करोड कित्ता आईपीओ निष्कासन गर्ने, प्रत्याभुतिकर्तामा सीआईटी
STOCK MARKET

युनाईटेड मेवाखोला हाईड्रोपावरले १.६१ करोड कित्ता आईपीओ निष्कासन गर्ने, प्रत्याभुतिकर्तामा सीआईटी

काठमाण्डौ । युनाईटेड मेवाखोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ अर्ब ६१ लाख ७० हजार रुपैयाँबराबरको रु १०० अंकित दरका १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।  कम्पनीले आईपीओ निष्कासनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोष(सीआईटी)लाई नियुक्त गरेको छ । सेयर प्रत्याभुति कार्य गर्ने सम्बन्धमा कोषका...

सीआईटीको नाफा र आम्दानी दुवै बढ्यो, ईपीएस कति ?
STOCK MARKET

सीआईटीको नाफा र आम्दानी दुवै बढ्यो, ईपीएस कति ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) ले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्म ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा १३.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कोषको खुद नाफा ७७ करोड ७९ लाख रुपैयाँ थियो ।  कोषले १ अर्ब ४१ करोड २५ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.३८ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको ७५ लाख कित्ता सेयरको प्रत्याभुति गर्ने
STOCK MARKET

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको ७५ लाख कित्ता सेयरको प्रत्याभुति गर्ने

काठमाण्डौ । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् ।  पाल्पा सिमेन्टको प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड...

नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोको सेयर प्रत्याभुति गर्ने
STOCK MARKET

नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोको सेयर प्रत्याभुति गर्ने

काठमाण्डौ । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता आज सम्पन्न भएको हो ।  सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन् ।

सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी
NEWS

सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी

काठमाण्डौ । नागरिक लगानी कोषले देशभरका सबै नागकिरलाई नागरिक पेन्सन योजनामा समेटने भएको छ । बिराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले यसबारे जानकारी दिएका हुन् ।  कार्कीले उक्त योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको जानकारी दिए । सो अवधिसम्म सहभागी संख्या ६ हजार एक सय १०...

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ?कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?
NEWS

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ?कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?

काठमाण्डौ । नागरिक लगानी कोषले अवकाश पछिको वित्तीय आवश्यकता पुरा गर्न ‘नागरिक पेन्सन योजना सञ्चालन गरिरहेको छ । कोषले विस २०७७ सालदेखि यो योजना सञ्चालन गरिरहेको छ ।  यस योजनामा आय आर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक...

नागरिक लगानी कोषको ‘सीआईटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा
FIN-TECH

नागरिक लगानी कोषको ‘सीआईटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

काठमाण्डौ । नागरिक लगानी कोषले ‘सीआईटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो मोबाइल एप एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिने कोषले जनाएको छ ।  यो भन्दाअघि एन्ड्रोइडमा मात्रै यो सुविधा रहेको थियो । कोषले सहभागीहरूको सहजताको लागी नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

सेयर बजार सुधारोन्मुख अवस्थातर्फ,नीतिगत समस्या सहज बनाउँदै लगिन्छ: अर्थमन्त्री पुन
STOCK MARKET

सेयर बजार सुधारोन्मुख अवस्थातर्फ,नीतिगत समस्या सहज बनाउँदै लगिन्छ: अर्थमन्त्री पुन

काठमाण्डौ । । अर्थमन्त्री वर्षमान पुनले सेयर बजार सुधारोन्मुख अवस्थातर्फ लम्किरहेको बताएका छन् । नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमको आइतबार  उद्घाटन गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।  उक्त अवसरमा उनले पछिल्लो समय सेयर बजार सुधारतर्फ जान थालेको र सेयर बजारको क्षेत्रमा सुधार गर्न सरोकारवालाहरुसँग सुझाव मागि सकिएको, सेयर बजारमा देखिएको...

सीआईटीको नाफा ५४.६० करोड,आम्दानी बढेपनि ईपीएसमा भने गिरावट
STOCK MARKET

सीआईटीको नाफा ५४.६० करोड,आम्दानी बढेपनि ईपीएसमा भने गिरावट

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) ले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कोषले उक्त अवधिसम्म ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ६.३८ प्रतिशतले बढी हो । अघिल्लो आवको पुस मसान्तसम्म कोषको खुद नाफा ५१ करोड ३२ लाख रुपैयाँ  थियो । 

अपर तामाकोशीको सेयर अक्सनमा नपाएका लगानीकर्ताको ४.५ अर्ब १५ दिनदेखि होल्ड, सित्तैमा चलाए बिक्री प्रबन्धकले
STOCK MARKET

अपर तामाकोशीको सेयर अक्सनमा नपाएका लगानीकर्ताको ४.५ अर्ब १५ दिनदेखि होल्ड, सित्तैमा चलाए बिक्री प्रबन्धकले

काठमाण्डौ । मानिसहरु फण्डको अभावमा फिट्फिटी परिरहेका छन् । लगानीकर्ताको ठूलो रकम लामो समयसम्म फिर्ता नहुँदा ब्रोकरहरुमा उधारोमा कारोबार गर्ने बाध्यता समेत उस्तै छ । बजार बढेको समयमा आफूसँग भएको रकम समेत लगानी गरी केही कमाउने बेलामा दुई संस्थाहरुले भने लगानीकर्ताको करिब साढे ४ अर्ब रकम १५ दिनदेखि होल्ड गरिरहेका छन्, त्यो पनि बिना ब्याज ।  अपर तामाकोशीको सेयर खरीदका लागि...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.