सोमबार, असार २,२०८२ 08:50:45
  • सोमबार, असार २,२०८२ 08:50:45
Global IME Bank Limited

सूर्यज्योति लाइफले माग्यो विभिन्न शाखाका लागि ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट

Hyundai Nepal
सूर्यज्योति लाइफले माग्यो विभिन्न शाखाका लागि ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट
Nabil Bank Limited

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको हो ।  

कम्पनीले डुम्रे,हटिया,इलाम,नारायणगढ र रसुवा शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको छ । यो पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक उत्तिण गरेको हुनुपर्ने र बीमा, बैंक तथा वित्त क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । आवेदकको उमेर २१ देखि ४० वर्षको हुनुपर्नेछ । यो पदका लागि बिक्री तथा बजारीकरण क्षमता,नेतृत्व क्षमता र जीवन बीमा सम्बन्धी प्रडक्टहरुका बारेमा ज्ञान हुनुपर्नेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै,कम्पनीले बराहथवा,भोटेचौर,बुर्तिवाङ,दिक्तेल,डुम्रे,जोमसोम र रसुवा शाखा कार्यालयका लागि टे«नी असिस्टेन्ट माग गरेको छ । यो पदका लागि कम्तिमा १२ कक्षा पास गरेको हुनुपर्ने तर स्नातम गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । आवेदकको उमेर १८ देखि ३५ वर्षको हुनुपर्नेछ ।    

दुवै पदका लागि आवेदन दिने अन्तिम मिति असार ३१ गते रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.